राजाको आह्वानलाई सबै जनताले सहयोग गर्नु पर्नेमा राप्रपा महामन्त्री राणाको जोड
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था, हिन्दु अधिराज्य चाहने दल,समूहहरूले हाल छुट्टाछुट्टै कार्यक्रम गरे पनि चैतमा एकत्रित भएर’वार कि पार’को