शिक्षक–विद्यार्थी यार्सागुम्बा टिप्न लेक छिरेपछि विद्यालय सुनसान
काठमाडौ, ९ जेठ । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका