स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ ईभी भ्यान त्रिशुलीमा खस्दा चालक बेपत्ता
काठमाडौँ,१० साउन । रसुवास्थित त्रिशूली नदीमा यात्रुवाहक भ्यान खसेको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डमा ईभी