भाडावालहरुलाइ अनावश्यक दु:ख नदिन घरबेटीहरुलाइ गृह मन्त्रालयको आग्रह
काठमाडौं,१० असार ।गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाईनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण