प्रतिनिधिसभा विघटन :कांग्रेसले वडातहसम्मै बिरोध कार्यक्रम गर्ने
काठमाडौं, १९ पुस । नेपाली कांग्रेसको आइतवार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम