लोकप्रिय कलाकार मोतिराज खनाल र यशोदा कार्कीको आवाजमा ‘बैगुनी मायालु’
दिनेश महर्जन,काठमाडौं, ९ जेठ । लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्की को सुमधुर आवाजमा सजिएको अत्यन्त मार्मिक तथा भावनात्मक गीत “बैगुनी मायालु” सार्वजनिक भएको छ। प्रेम, पीडा, बिछोड