‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड-२०२६’ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते
काठमाडौं,२६ असोज । ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ का प्रतियोगीहरू आइतबार राति आयोजित ‘द ग्ल्याम नाइट’ मा आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका छन्। विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई