प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह सुरु
काठमाडौं।प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह सुरु भएको छ। मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका-१२ अध्यक्ष शम्भुप्रसाद भट्टराई तथा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको आतिथ्यतामा सप्ताहको औपचारिक ऊद्घाटन गरिएको हो। सो खेलकुद सप्ताह माघ