सोलुखुम्बु : पत्ताले पर्यटन पूर्बाधार निर्माणका लागि ४ करोड ५५ लाख बजेट बिनियोजन
सोलुखुम्बु, २ माघ ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुदुधकुण्ड नगरपालिकाको महत्वपुर्ण पर्यटकीय क्षेत्र पत्तालेको पर्यटन पूर्बाधार निर्माणका लागि ४ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। लामो समयको पहलपछि