नेउवा महासंघ : कार्की नेतृत्वको स्थल तथा पारवहन समिति विस्तार
काठमाडौं, २७ माघ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका