निजी घरको पुनर्निर्माण आगामी असारभित्र सकिने
काठमाडौं, १५ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी घरको पुनर्निर्माण चालू आर्थिक वर्षभित्र सकिने जनाएको छ। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको प्रगतिका विषयमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रमुख