व्यवसायीबीच सेलरोटी बनाउने प्रतिस्पर्धा
काठमाडौं,२६ कार्तिक। तिहारको पूर्वसन्ध्यामा सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उद्देश्यले आज दक्षिणकालीका व्यवसायीबीच सेलरोटी बनाउने प्रतिस्पर्धा आयोजना गरिएको छ । तिहारमा पकाइने मुख्य परिकार मध्येको सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक