अप्ठ्यारोमा रहेको ब्यबसायलाई पुनर्जीवन दिन सक्दो प्रयास गर्ने कार्कीको प्रतिबद्धता
काठमाडौं, १९ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले अप्ठ्यारो परिस्थितिमा व्यवसायलाई पुनर्जीवन दिनको लागि आफ्नो तहबाट हरसम्भव प्रयास गर्ने बताउनु भएको छ। महासंघको हालै सम्पन्न निर्बाचनबाट