१. श्रृङ्गार रस – (स्थाई भाव रति) हामी दुई – एकान्त स्थल अनि बढ्दो श्वास कसरी भुलुँ म चढ्दो यौवन–अतृप्त मन र अतृप्त प्यास कसरी
काठमाडौं । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ प्रकाशित भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार उक्त कृतिको विमोचन गरे । उनले
मुक्तक- १ कसैको लागी खुशी एकछिन आयो धर्तिमा यस्तो महामारी किन आयो बाहिर हिंड्नै नसक्ने समय भएछन् सोच्दै नसोचेको कस्तो दिन आयो मुक्तक-२ सरकार कुर्सी हैन सुरक्षा नयाँ गर्नुपर्छ यो
विश्वनाथ श्रेष्ठ मुक्तक -१ सच्चा मन र माया भन्दा ठूलो नोट भएपछि भएको सम्बन्ध पनि बिगार्ने अठोट भएपछि कहाँ पाइँदो रहेछ र सबै मनले चिताएको जति यहाँ आ- आफ्नो भाग्य
१.श्रृंगार रस तिमी र म हुनु, छाता नहुनु, पानीले चुटेको मन पर्छ कोठाभित्र ठट्टा गर्दा तिमीले हल्का कुटेको मन पर्छ तिमीलाई विमानस्थलसम्म पु–याउँदै गर्दा नि दुख्छ मुटु श्रद्धा ! थोरै
मुक्तक ~ १ शृंगार रस – (भाव रति) तिम्रो माया र साथ जीवनभर पाउने मन छ संसार भुलेर तिमीसँगै माया लाउने मन छ सुललित शब्दबाट गीतमा ढालेर तिमीलाई आफ्नै ओँठमा
१. अद्भूत रसः सुख्खा मस्तिष्कले हृदय नाप्न खोज्छन् सुखको रसलाई अक्षरमा छाप्न खोज्छन् कसरी सम्झाउँ खै भ्रमित भएको छ दृष्टि म आगो होइन मान्छेहरू ताप्न खोज्छन् । २.अद्भूत रसः म
श्रृंगार रस १ गुलावको थुंगा हेर्छु तिम्रै प्रेमपत्र देख्छु आंखा खोलुं या त चिम्लुं एकछत्र देख्छु प्रेम अन्धा हुन्छ भन्थे झुटो रै’छ काली तिम्रै मुहार तिम्रै मुस्कान यत्रतत्र देख्छु ।
काठमाडौं।राष्ट्रिय कविता प्रतियोगिता–२०७८ मा भोजपुरकी कविता राई ‘ प्रथम भएकी छिन्। नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ‘देशको नक्सा’ शीर्षकको उनको प्रतियोगी कविता थियो। सोही कविताले उनलाई प्रथम स्थान दिलाएको
सन्तोषबाबु जम्मरकटेल पिरतीमा अनेक गरि सताइदिन्छ्यौ प्रिया । बिरामीको नाटक गरि अताइदिन्छ्यौ प्रिया ।। जिन्दगीको भूमरीमा म रुमल्लिएको बेला, पिरतिको सोझो बाटो बताइदिन्छ्यौ प्रिया । तिमी छेउमा सँगै बसी नजर