महाकुलुङ: सगरमाथा माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन
सोलुखुम्बु ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आईतवार महाकुलुङ गाउपालिकास्थित श्री सगरमाथा माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटी गठन गरेको छ। कृष्ण कुलुङको अध्यक्षतामा गठित ४८ सदस्यीय प्रारम्भिक कमिटीको उपाध्यक्षमा वियोग कुलुङ,सचिबमा