माइक्रोवेब प्रविधिबाट इन्टरनेट पुर्याउन एनटीएको टेण्डर
काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले निर्माण गरिरहेको ब्रोडब्याण्ड परियोजनाअन्तर्गत बिभिन्न पाँच जिल्लाको लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । प्रदेश ५ को दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा