सोलु कांग्रेसका पाँच नेता कोसी प्रदेश समिति अन्तर्गतका विभिन्न बिभागमा मनोनीत
सोलुखुम्बु।कोशी प्रदेश समिति अन्तर्गत रहेका विभिन्न बिभागमा सोलुखुम्बुबाट पाँच नेतालाई मनोनयन गरिएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्दब थापाले दिप राई( सोताङ),राम बहादुर राउत (नेचासल्यान),द्वारिका बस्नेत (सोताङ),गेल्बु शेर्पा(सोलु