म्याग्दी २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज
काठमाडौं,२० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोडारीले सार्वजनिक पदधारण
काठमाडौँ,१९ जेठ । सार्वजनिक यातायात बन्द गरेर सोमबारदेखि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसंग वार्ताका लागि कार्यदल गठन भएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी
काठमाडौँ,१९ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताउनुभएको छ । नेकपा (एमाले)
काठमाडौं,१९ जेठ । बर्दियामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्द्रले ती बालिकालाई जबरजस्ती
काठमाडौं,१९ जेठ। आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आज सांझ कमलादीस्थित गणेशस्थानमा दीप प्रज्ज्वलन गर्ने भएको छ। समितिका संयोजक नवराज सुबेदीले सोमबार बिज्ञप्ति जारी गर्दै आज सम्पूर्ण नेपालीको शोक दिन भएको उल्लेख
काठमाडौं,१९ जेठ। तत्कालीन राजा श्री ५ वीरेन्द्र बिरबिक्रम शाहदेव, रानी ऐश्वर्य लगायत राजपरिवारका अन्य सदस्यहरुको षड्यन्त्रमूलक ढंगबाट हत्या भएको आज २३ बर्ष पूरा भएर २४ बर्ष लागेको छ । विसं
काठमाडौँ,१९ जेठ । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको आव्हान गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको
काठमाडौं,१९ जेठ । संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो
काठमाडौं,१८ जेठ । प्रदर्शनरत राजसंस्था पुनर्गिस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १९ गते सोमवार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दैसोमवार उपत्यका