प्रधानसेनापति सिग्देलद्वारा ‘युनिटी जर्नल’ छैठौं संस्करणको विमोचन
डिल्ली शर्मा,काठमाडौं।नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुल्ला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा छानिएका रचनाहरूको सँगालो यु’निटी जर्नल’को छैठौं संस्करण बिमोचन गरिएको छ। राष्ट्रिय,क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका