नेकपा माओवादी केन्द्र नेचासल्यान-५ को दोश्रो सम्मेलन सम्पन्न,११ सदस्यीय समिति गठन
डिल्ली शर्मा,सोलुखुम्बु, २४ चैत ।नेकपा ( माओवादी केन्द्र) नेचासल्यान-५ नं वडा समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ। जेष्ठ सदस्य इन्द्रबहादुर राईको अध्यक्षतामा आइतबार सम्पन्न सम्मेलनले सन्तोष राईको अध्यक्षतामा ११ सदस्यीय