जनआकाश साप्ताहिकको १८औं वार्षिकोत्सवमा श्रष्टा सम्मान तथा स्वदेशगान लोकार्पण
काठमाडौ,३० साउन । प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा रानाले पत्रकारहरु स्वतन्त्र हुनुपर्ने कुनै पार्टी वाद, तन्त्रवाटमाथि उठेर कलम चलाउन अनुरोध गर्नुभएको छ । हिजो विहीबार जनआकाश मिडियाले आयोजना गरेको जनआकाश साप्ताहिकको १८औं