बिप्लव माओवादीद्वारा मनिषाको प्रशंसा-दियो भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं, ८ जेठ।कालापानीको विषयमा मनिषा कोइरालाले नेपालको अडानलाई समर्थन गरेसँगै उनीविरुद्ध भारतीय मिडियामा आएका अभिव्यक्तिप्रति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघले आपत्ति जनाएको प्रकट गरेको छ। भारतीय मिडियाले