आगामी बर्ष देखि रेल सन्चालन हुन्छ: मन्त्री नेम्बाङ
काठमाडौं, २६ जेठ। भौतिक पूर्बाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले नयाँ आर्थिक वर्षमा नेपालको झण्डा फहराएर रेल सञ्चालन हुने बताएका छन् । विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको सोमवार प्रतिनिधि सभामा