बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारण सभा सम्पन्न
रमेश सुनार,काठमाडौं । बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थापक अध्यक्ष बैकुण्ठ मानन्धरको सभापतित्वमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि भेट्रान्स अन्तर्राष्ट्रिय म्याराथुन धावक रामकृष्ण महर्जन, विशेष