८ औं नेपाल-पाकिस्तान फ्रेन्डसीप टी-ट्वान्टी क्रीकेट प्रतियोगिता-2023 सम्पन्न
काठमाडौं ।८ औं नेपाल-पाकिस्तान फ्रेन्डसीप टी-ट्वान्टी प्रतियोगिता-2023 सम्पन्न भएको छ। पाकिस्तानी दूतावासको आयोजनामा गत फागुन २६ गतेबाट सुरु प्रतियोगितामा १२ टीमको सहभागिता रहेको थियो।प्रतियोगितामा पल्सर क्रीकेट एस्किलेन्स सेन्टर काठमाडौं बिजेता