लुक्लामा खुम्बु कांग्रेसको अन्तक्र्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
लाक्पा ग्याल्जेन शेर्पा सोलुखुम्बु , १२ मंसिर । नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिका समितिले लुक्लामा चियापान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा सत्ता रुढ नेकपाका