प्रदेश १ : मुख्यमन्त्री राइविरूद्ध अविश्वास प्रस्ताव दर्ता,आचार्य मुख्यमन्त्रीका रुपमा प्रस्तावित
काठमाडौं, १२ पुस।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रदेश सांसद राजेन्द्र राईले दिएको जानकारी अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा