नेम्बाङसहित सात जनालाई प्रचण्ड-माधव समूहको कारबाही !
काठमाडौँ, १९ फाल्गुन ।नेकपा प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङसहित सात जनाविरुद्ध कारवाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय समिति बैठकले उपनेताबाट नेम्वाङलाई हटाउने निर्णय गरेको हो । नेम्वाङलाई