भ्रस्टाचारको अभियोगमा फ्रान्सका पूर्ब राष्ट्रपतिलाई तीन बर्ष जेल सजाय
काठमाडौं,१७ फाल्गुन ।फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ। सार्कोजीसँगै उनका दुईजना सहयोगीलाई पनि सो सजाय तोकिएको छ। त्यहाँका एक म्याजिस्ट्रेट गिलबर्ट एजिबर्टलाई मोनाकोमा आकर्षक