ईन्द्रराज जोशीको नेतृत्वमा भगवती क्लवमा नयाँ कार्य समिति चयन
काठमाडौं । टोखा नगरपालिकामा रहेको भगवती क्लवमा ईन्द्रराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार भएको १४ अधिवेशनमा सर्वसम्मतिबाट क्लवको वरिष्ठ उपाध्यक्षमा हरिभक्त श्रेष्ठ, महासचिवमा दीपेन्द्र्र डंगोल, कोषाध्यक्षमा