नेपाली सेनाले गर्यो प्रहरीलाई हतियार हस्तान्तरण
काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई हतियार हस्तान्तरण गरेको छ । सोमवार जंगी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार