कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका
नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनःरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भन्दै प्रतिस्थापन विधेयकको स्वागत गरेको छ । महासङ्घले
नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलबको व्यवस्था गरिने भएको छ । एमालेको विधान संशोधन प्रस्तावमा साविकको धारा ५६ को उपधारा १ र २ को सट्टामा धारा ७४ को उपधारा
प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव
बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै
काठमाडौं । आगामी चैत २२ देखि २४ सम्म २३ औं महाधिवेशन गर्नेगरी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व पुनर्गठन भएको छ । शनिबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष सुनिता बराल, वरिष्ठ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको विभूषणका विषयप्रति आक्रोशपूर्ण टिप्पणी गरेका छन् । संविधान दिवसका आवसरमा आइतबार च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले
काठमाडौं। नेपाल जनता पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सव काठमाडौंमा मनाएको छ। प्रधानमन्त्री नरेन्द्र माेदीकाे ७१ औं जन्मदिनका अवसरमा सो पार्टीले गत शुक्रवार जमलस्थित एल्लो पगोडा होटलमा केक काटेर मनाएको
सोलुखुम्बु।नेकपा एमालेले पार्टी हित बिपरित गतिविधिमा सक्रिय भएको आरोप लगाउंदै पूर्ब अध्यक्ष आङङिमा लामासहित झण्डै एकदर्जन नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। पार्टीको शनिबार सम्पन्न जिल्ला कमिटीको १४
काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्। निर्णय दर्शकले