कप्तानी छनौटका लागि प्रशान्तिमा विद्यार्थीको निर्बाचन, नतिजा आगामी मंगलबार घोषणा हुने
काठमाडौं।प्रशान्ति एकेडेमी बुनपा १२ कपनले अतिरिक्त क्रियाकलाप कार्यक्रम प्रभावकारी बनाउन कप्तानी छनौटको लागि निर्वाचन सम्पन्न गरेको छ।विद्यालयले आफ्ना विद्यार्थीहरुको उपस्थितिमा सम्पुर्ण प्रक्रिया पूरा गरी शुक्रवार निर्बाचन सम्पन्न गरेको हो। विद्यार्थीहरुले