सिनियर अहेव मेघराजको उदाहरणीय कर्म : बिदाका दिन पनि नि:शुल्क सेवा
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।मेघराज कटेल (कुमार)एक स्वास्थ्यकर्मी हुन्।साविक नेचा बेतघारी-३ मा रहेको स्वास्थ्यचौकीका इन्चार्ज उनी सिनियर अहेबमा पर्छन्।कुमार सोही ठाउँका स्थायी बासिन्दा समेत हुन्।घर र अफिस संगै भएपछि उनलाई सजिलो पनि