काठमाडौं।श्रीमती हत्यामा दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला शुक्रबार काठमाडौंको बानेश्वरबाट पक्राउ परेका छन् । कानूनी परामर्श
काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले शुक्रबार विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्दा पनि
काठमाडौं। गणतन्त्र दिवसको अवसरमा सरकारले ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७
ललितपुर।भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट
वीर उदास श्रेष्ठ जीवनको आरोह अवरोहमा, पढियो धेरै किताबहरु, a+b को होल स्क्वायर घोकियो, suvat को सूत्र प्रमाणित्त गरियो, ज्योमेट्री, क्यामेस्ट्री, ईतिहास र भुगोल, के पढिएन र ? बिज्ञान या
काठमाडौं।नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापितले जनताको सेवक भएर काम गर्ने आफ्नो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसके पनि यहाँको विकास र यहाँको समृद्धिप्रतिको
काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित सुनिता डंगोले आफू विकास र राम्रो कामकका लागि बाधक नबन्ने बताएकी छन्। मेयरमा निर्वाचित बालेन शाह स्वतन्त्र उम्मेदवार हुन्। एमालेबाट निर्वाचित डंगोलले शाहलाई काममा बाधा
काठमाडौं । काठमाडौं महानगरपालिकामा बिजय भएपछि बालेन शाहले राष्ट्रिय सभागृह देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी जुलुस सुरु गरेका छन । राष्ट्रियसभावाट सुरु भएको बिजय जुलुसमा उनका समर्थकहरुले सहभागीता जनाएका छन ।
काठमाडौँ। राहदानी विभागले सार्वजनिक बिदाको दिन आइतबार पनि खुल्ने भएको छ। सेवाग्राहीको चाप बढेका कारण अर्को व्यवस्था नभएसम्मका लागि आइतबार १० देखि ४ बजेसम्म खोल्न लागिएको बिभागले जनाएको छ।पेट्रोलियम पदार्थको
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउन भारतीय दुतावासलाई अनुरोध गर्ने भएको छ। गाउँकार्यपालिकाका निर्बाचित सदस्यहरुले सपथ लिए लगत्तै बिहिवार बसेको गाउँ कार्यपालिकाको प्रथम बैठकले प्राथमिक स्वास्थ्यकेन्द्र सल्यानको मातहत रहने गरि