नेचासल्यानका निर्बाचित गाउँ कार्यपालिका सदस्यले लिए सपथ
सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँ कार्यपालिकामा निर्बाचित ६ सदस्यले सपथ लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट निर्बिरोध निर्बाचित कार्यपालिका सदस्यहरुलाई नेचासल्यान गाउँपालिका अध्यक्ष धञ्जन राईले सपथ गराएका थिए।जेठ ९ गते उम्मेदवारी दर्ता