जसपा बिबाद : बाबुरामले बोलाए केन्द्रीय समितिको विस्तारित बैठक
काठमाडौँ ।अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरु हेरफेर गरिएपछि तीब्र असन्तुष्ट बनेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेका छन् । अध्यक्ष उपेन्द्र