जनताले देखाएको सद्भाव र प्रतिबद्धताले उत्साहित छु : एमाले उम्मेदवार राई
मिलन नाछिरिङ,सोलुखुम्बु।नेकपा एमालेका केन्द्रीय सदस्य एबम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राईले आफू निर्बाचित भए हुँगा खोलामा मोटरेबल पुल निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि