बार्षिकोत्सवका अवसरमा ग्राहकहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको नयाँ उपहार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई