आज थाईल्याण्डको बैंकक प्रस्थान गर्दै प्रधानमन्त्री ओली, २३ गते स्वदेश फर्कने
काठमाडौं,१९ चैत। प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ