२८६९ औं बुद्ध जयन्तीका अवसरमा जापानको गुन्मा प्रान्तमा शान्ति पदयात्रा हुँदै
दावा जाङबु शेर्पा, काठमाडौं,२१ बैशाख।जापानको गुन्मा प्रान्तमा रहेका नेपाली संघ-संस्थाहरूको संयुक्त पहलमा २८६९ औं बुद्ध जयन्तीको अवसरमा पहिलोपटक ऐतिहासिक शान्ति पदयात्रा आयोजना हुने भएको छ । ‘बुद्ध नेपालमा जन्मनुभएको हो’भन्ने