काठमाडौं । आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित २५ व्यवसायीहरु महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित हुनुभएको छ । मंगलबार काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकालसहितका
काठमाण्डौ/ सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” गत सुक्रबार राजधानीको बानेश्वरमा रहेको लेखनकुञ्जको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरिएको छ । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको
ेपाल प्रहरीले गर्ने हरकेका काम व्यवसायिक र पारदर्शी तवरबाट सम्पादन गर्ने नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीले बताएका छन् । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाउँदै आइजीपी ज्ञवालीले प्रहरीले गर्ने
काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश १ ले पुरुष भलिबल प्रतियोगिता आगामी ६ फागुनबाट सोलुखुम्बूको सल्लेरीमा गर्ने जनाएको छ । आन्तरिक पर्यटन प्रबद्र्धनको लक्ष्यसहित सगरमाथाको फेदीमा सो प्रतियोगिता आयोजना
– निमिष झा भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) ले सानदार जित हाँसिल गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल पुनः सुरक्षित गरेपछि दक्षिण
काठमाडौं । प्रेस काउन्सिल नेपालका कायवाहक अध्यक्ष किर्शा र श्रे ष्ठल े भाषिक े पत्रकारितालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ । पस काउन्सिल न े्र पाल र न े
सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सोलुखुम्बुको सपथग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न भएसंगै जिल्लामा संगठन विस्तार अभियानलाई तीब्रता दिइएको छ । तत्कालीन नेकपा (एमाले) र
काठमाडा । ललिता निवास जग्गा प ंै करणमा अख्तियार द ्र रुपया ु ग अन े सन्धान आया ु गले उपसभापति एव े सं सदीय दलका उपन ं ता विजयी
कतै पैसा कतै हजुर चोली बिक्छ बजारमा कि त पहुँच हुनु पर्यो, बोली बिक्छ बजारमा नाराहरु घन्किरा’छन, कानूनहरु बनिरा’ छन, अझै दाइजो भरिएको डोली बिक्छ बजारमा हुनमानको झुण्ड बढ्दा झुण्डे