गच्छदारका बचाउमा काङ्ग्रेस को प्रत्युत्पादक अर्को कदम



काठमाडा । ललिता निवास जग्गा प ंै करणमा अख्तियार द ्र रुपया ु ग अन े सन्धान आया ु गले उपसभापति एव े सं सदीय दलका उपन ं ता विजयी क े मार गच्छदार विरुद्ध ु
भष्टाचार म ्र द्दा दायर गर ु से गं आक्रा ै सित प े म्र ख विपक्षी दल न ु पाली का े गं सका न े्र ता काय े कर्ता हरु यति र्ब ला आक्रामक छन े । सडकद ् खि सदनसम्म अख्तियारका े सा े निण े र्य
विरुद्ध आक्रास व्यक्त गरिरह े का े सा े पाटी े उपसभापति गच्छदारलार्इ लार्ग का े भे ष्टाचार म ्र द्दाबाट जनताका ु ध्यान कसरी अन्यत्र े मा ै डे न् भन्न े रणनीतिमा लाग े का े छ ।

 

तीन दिनसम्म संघीय संसद अवरुद्ध गर्दै भातृसंगठनहरुमार्फत भ्रष्टाचार आरोपी गच्छदारको पक्षमा सडक आन्दोलन गराएको नेपाली कांग्रेसले उनका बचाउका लागि जातीय नारा अघि े सार्ने सम्भावना बढ्दै गएको छ । नपाली का े गं सनिकट थारु अग े्र वाहरुल ु े ललिता निवास जग्गा प्रकरणमा सरकारले अख्तियारलाई आफ्नो प्रभाव र दबाबमा पारेर नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएका आरा े प लगाउन े यस ु का ै परिणाम े भएको विश्लेषकहरुको ठम्याइ छ ।

संसद अवरुद्धदेखि सडक आन्दोलन सम्म गरेको नेपाली कांग्रेसले अदालतमा पुगी सकेको गच्छदार भ्रष्टाचार प्रकरणलाई प्रभावमा पार्ने उद्देश्यले जातीय रंग दिए त्यो उस्कै लागि प्रत्युत्पादक हुने विश्लेषकहरुको विश्लेषणलाई गलत मान्ने अवस्था छैन । तर विनाशकाले विपरित बुद्धि भने जस्तो कांग्रेसजनहरुले सो विश्लेषणलाई स्वीकार गर्ने अवस्था अहिले देखिएको छैन । नवलपरासीदेखि कञ्चनपुरसम्मका थारु अगुवाहरुको नेपालगञ्जमा बसेको बैठकले बुधवार निकालेको ११ बुँदे निष्कर्षमा भनिएको छ, ‘एउटै मुद्दामा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबराम भट्टराइ ु , र्न कपाका महासचिव े विष्णु पौडेल, राजदूत लिलामणि पौडेल, न्यायाधीश कुमार रेग्मीलगायतलाई कम्युनिष्ट पक्षधर भएकै कारण मुद्दा लगाइएन, चोख्याइयो । यदि उहाँहरु निर्दोष हो भने गच्छदार पनि निर्दोष छन, होइन भने कोही दोषी र कोही निदाषी कसरी ? अख्तियारर्का े या े विभ े दपे र्णू निर्णय खेदपूर्ण छ ।’ थारु नेताहरुले मुलुक र जनताको सुन्दर जीवन रुपान्तरण गर्न सक्ने योग्यता, क्षमता, त्याग, बलिदान, जनसमर्थन र दूरदर्शी सुझबुझ रहेका थारु समुदायका एकमात्र व्यक्तित्व भएकै कारण गच्छादारमाथि सुनियोजित रुपमा आक्रमण भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री रामजनम चाधरी, डा. गा ै पाल दहित, प े द्र शे सांसद डिल्लीबहादुर चौधरी, पूर्वराज्यमन्त्री जनकराज चौधरी, पूर्व सांसद योगेन्द्र चौधरी, गापा अध्यक्ष राधेश्याम चौधरी, पुरन चौधरी, गोविन्दप्रसाद चौधरी, फूलाराम थारु, गौरीशंकर चौधरी, धनीराम थारु, विनोद चाधरी, प ै ष्कल चा ु धरीका ै उपस्थिति रह े का े े बताइएको छ । गच्छदारसहित १७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयागले गत ब े धवार भ ु ष्टाचार म ्र द्दा दायर ु गरेको थियो । सो क्रममा आरोपित तत्कालीन पधानमन्त्री माधवक ्र मार न ु पाल, े नेकपाका महासचिव विष्णु पौडेल र न्यायाधिश कुमार रेग्मी विरुद्ध भ्रष्टाचार मुद्दा नचलाएर अख्तियारले राजनीतिक प्रतिशोध साँध्ने काम गरेको आरोप प्रमुख विपक्षी दल कांग्रेसले लगाउँदै आएको छ । यसैबीच ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन पधानमन्त्रीका ह ्र सियतमा न ै पाले र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनौति दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । ललिता विनासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पु¥याइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्