प्रदेशस्तरीय भलिबल सोलुमा



काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश १ ले पुरुष भलिबल प्रतियोगिता आगामी ६ फागुनबाट सोलुखुम्बूको सल्लेरीमा गर्ने जनाएको छ । आन्तरिक पर्यटन प्रबद्र्धनको लक्ष्यसहित सगरमाथाको फेदीमा सो प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीले जनाएको छ । मंगलबार विर ाटनगरमा पत्रकार सम्मेलन गर्दै एकेडेमी प्रदेशका अध्यक्ष सागर थापाले विदेशी बढी जाने सोलुखुम्बूमा आन्तरिक पाहुना आकर्शित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताए । लिग कम नकाउटको आधारमा खलाइन े पे तिया ्र गितामा प े द्र शका े १४ जिल्लाका टीम सहभागी हुने आयोजकले  कार्यालय सदस्यहरुको नेतृत्वमा खटिएको टोलीले जिल्लाका अधिकांश क्याम्पस र विद्यालयहरुमा अनेरास्ववियू प्रारम्भिक कमिटी गठन गरिएको जिल्ला संयोजक खालिङले जानकारी दिए ।

खालिङका अनुसार श्री जनसेवा माध्यमिक विद्यालयमा शान्ताकुमार तामाङको अध्यक्षतामा ८१ सदस्यीय श्री जनकल्याण मा.वि. जूगुमा पूजा वनको अध्यक्षमा २९ र हिमालय मा.वि. जुबुमा रोशनबाबु बस्नेतको अध्यक्षतामा ४१ सदस्यीय, कालिका मा.वि. पञ्चनमा बालन राईको अध्यक्षतामा ४६ सदस्यीय र हिमाल दर्शन क्याम्पस नेचामा सुजन कट्टेलको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस प्रारम्भिक कमिटी गठन गरिएको छ । यसैगरी सगरमाथा मा.वि. वाकुमा खेमराज राईको अध्यक्षतामा ५१ सदस्यीय , विरन्दे ज्या ्र ति मा.वि. सा े ताङमा राजक े मार ु कार्कीको अध्यक्षतामा १६७ सदस्यीय, वखपलम्म मा.वि सोताङमा रिता थापाको अध्यक्षतामा ४६ सदस्यीय, जीवनज्योति नेलेमा वेशकुमार सुनुवारको अध्यक्षतामा ४१ सदस्यीय, जनजागृति मा.वि. सल्लेरीमा विशाल राईको अध्यक्षतामा ९७ सदस्यीय र पिक मा.वि े . तामाखानीमा ं अनिशा मगरका अध्यक्षतामा ११ सदस्यीय े प्रारम्भिक कमिटी गठन गरिएको संयोजक खालिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्