सोलु अखिलद्वारा संगठन विस्तारलाइ तीब्रता



सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सोलुखुम्बुको सपथग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न भएसंगै जिल्लामा संगठन विस्तार अभियानलाई तीब्रता दिइएको छ । तत्कालीन नेकपा (एमाले) र माआवादी क े न्दे का ्र भात े सृ गठनबीच एकता ं प्रक्रिया सम्पन्न गर्नेक्रममा लक्ष्मण खालिङको संयोजत्वमा ३५ सदस्यीय जिल्ला कमिटी गठनसंगै जिल्लामा रहेका क्याम्पस तथा माध्यमिक विद्यालयहरुमा संगठन विस्तारलाई तीब्रता दिइएको अनेरास्ववियू सोलुखुम्बुका कार्यालय सदस्य कुमार कट्टेलले जानकारी दिए ।

कट्टेलका अनुसार खालिङ संयोजक रहेको जिल्ला कमिटीको सहसंयोजकमा अम्बिर काजी कुलुङ छन् भने लक्ष्मण खालीन अमिर काजी कुलुङ, तेन्जी शेर्पा, कुमार कट्टेल, भुपेन्द्र राई, तमुना राई र मिना कला कुलुङ रहेको ७ सदस्यीय कार्यालय कमिटी गठन गरिएको छ । कमिटीले पूर्णता पाएसंग

कार्यालय सदस्यहरुको नेतृत्वमा खटिएको टोलीले जिल्लाका अधिकांश क्याम्पस र विद्यालयहरुमा अनेरास्ववियू प्रारम्भिक कमिटी गठन गरिएको जिल्ला संयोजक खालिङले जानकारी दिए । खालिङका अनुसार श्री जनसेवा माध्यमिक विद्यालयमा शान्ताकुमार तामाङको अध्यक्षतामा ८१ सदस्यीय श्री जनकल्याण मा.वि. जूगुमा पूजा वनको अध्यक्षमा २९ र हिमालय मा.वि. जुबुमा रोशनबाबु बस्नेतको अध्यक्षतामा ४१ सदस्यीय, कालिका मा.वि. पञ्चनमा बालन राईको अध्यक्षतामा ४६ सदस्यीय र हिमाल दर्शन क्याम्पस नेचामा सुजन कट्टेलको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस प्रारम्भिक कमिटी गठन गरिएको छ । यसैगरी सगरमाथा मा.वि. वाकुमा खेमराज राईको अध्यक्षतामा ५१ सदस्यीय , विरन्दे ज्या ्र ति मा.वि. सा े ताङमा राजक े मार ु कार्कीको अध्यक्षतामा १६७ सदस्यीय, वखपलम्म मा.वि सोताङमा रिता थापाको अध्यक्षतामा ४६ सदस्यीय, जीवनज्योति नेलेमा वेशकुमार सुनुवारको अध्यक्षतामा ४१ सदस्यीय, जनजागृति मा.वि. सल्लेरीमा विशाल राईको अध्यक्षतामा ९७ सदस्यीय र पिक मा.वि े . तामाखानीमा ं अनिशा मगरका अध्यक्षतामा ११ सदस्यीय े प्रारम्भिक कमिटी गठन गरिएको संयोजक खालिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्