उद्धमि ढकाललाइ फेरी पनि सीआइपी सम्मान



काठमाडौं । आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित २५ व्यवसायीहरु महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित हुनुभएको छ । मंगलबार काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकालसहितका अन्य व्यवसायीहरुलाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।

बकिङ्ग प ंै णालीमाफ ्र त र्र मिट े न्सका े कारा े बार े गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याएर देशको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उहाँलाई उक्त सम्मान प्रदान गरेको हो । ढकाल यस अघि सन् २०१४ मा पनि यो सम्मानबाट सम्मानित हुनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालको बैंक, वित्त तथा अन्यसेवामूलक क्षेत्रमा लगानी रहेको छ । सिआइपीबाट सम्मानित हुनेमा पाँच वस्तुहरूको सबैभन्दा बढी निकासी गर्ने निर्यातकर्तारउद्योगीहरूमा धागोतर्फ त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र संघाई, ऊनी गलैचातर्फ दि साङ्ग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्टस उद्योगका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्सेन लामा, तयारी पोसाकतर्फ काठमाडौं स्टार फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य, पश्मिना सलतर्फ एभरेष्ट पश्मिनाका सञ्चालक सूर्यकुमार गुरुङ र उनी फेल्ट उत्पादनतर्फ एभरेष्ट फेसनका प्रतिनिधि रवीन श्रेष्ठ सिन्या रहेका छन् ।

भारततर्फ रकमका आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली नियातकर्ता रउद्र्या गीहरूमा डाबर न े पालका े हरकिरत सिंह बेदी, आरती स्ट्राईप्सका दिव्यराज सापकोटा र हुलास वायर इन्डष्ट्रिजका युक्ति गोल्छालाई सम्मानित गरियो । उनीहरुले क्रमशः १२ अर्ब ७० करोड ६७ लाख, ५ अर्ब ३ करोड ३५ लाख, ४ अब ९५ कर्रा ड ६० लाख रूप े या ै का ँ सामान े निर्यात गरेर योगदान गरेका छन् । चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्तारउद्योगीमा न्यु हस्तकला एक्स्पाटे का र्प म्बा दा े जे र्शे पा े , गर्ण श हिमाल े इम्पाटे तथा एक्सर्पा टे का विश्वराज बस्र्न त, े न्यु प्यागोडा इन्टरप्राइजका मछिन्द्र पाण्डे र पिपुल्स क्राफ्ट एक्सपोर्टका प्रोपाइटर गोपी प्रसाद कँडेलले सिआइपी सम्मान पाएका छन् ।

वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तु मध्ये कृषिजन्य वस्तुहरुको सबैभन्दा बढी निर्यात गर्ने विधाबाट मनराम हिमालयन ह्याण्डिक्राफ्टसका प्रबन्ध निर्देशक सुजन कुमार श्रेष्ठ, जडिबुटीतर्फ सिजी बायोटेक प्रालिका अध्यक्ष निर्वाणकुमार चौधरी सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्