भाषिक पत्रकारितालाइ राज्यले प्रोत्साहन गर्नु पर्ने



काठमाडौं । प्रेस काउन्सिल नेपालका कायवाहक अध्यक्ष किर्शा र श्रे ष्ठल े भाषिक े पत्रकारितालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ । पस काउन्सिल न े्र पाल र न े वाः पत्रकार े राष्ट्रिय दबूको आयोजनामा हालै सम्पन्न प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो । इतिहासमा प्राविधिकतर्फ नेवारी समुदायका जनशक्तिले काम गर्दै पत्रकारिता धानेको बताउँदै श्रेष्ठले मिसनदेखि व्यावसायिकसम्म ल्याउन क्रियाशील रहेको भएपनि भाषागत पत्रपत्रिका टिकाऊ हुन नसकेको तथ्य स्मरण गराउनु भएको थियो ।

नेपाल पत्रकार महासघका उपाध्यक्ष बिप ं ल पा ु खर े लले े सरकारल अघि सार े का विध े यकहरुका क े ही े प्रावधानहरुप्रति असन्तुष्टि रहेको बताउँदै मिडिया काउन्सिल विधेयकलाई समावेशी र सक्षम बनाउन महासंघले लिखित सुझावहरु पेश गरेको जानकारी दिनु भएको थियो । लाइसेन्स लिंदैमा पत्रकारिता सुध्रन नसक्ने, पछिल्लो सूचना प्रविधि विधेयक सिद्धान्तमा टेकेर होइन हावामा ल्याइएको भन्दै उपाध्यक्ष पोखरेलले आलोचना गर्दै भन्नुभयो — यस विषयमा महासंघले चुप लागेर बस्न छन, सब ै सै ग छलफल गर ँ र अघि बढ े न् छ । े काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले मिडिया काउन्सिल विधयक सम्बन्धमा सरकारलार्इ े बुँदागत लिखित सुझावहरु पेश गरेको जानकारी दिदै विधागत क्षेत्रका पत्रकारहरुसग अन्तरक्रिया र छलफल गर ँ रे समस्याको पहिचान र समाधानको पहलका लागि प्रेस काउन्सिल प्रतिबद्ध रहेको बताउनुभयो ।

सिङ्गो पत्रकारिता जगत्को खिल्ली उडाउने गरी कमी कमजोरी सार्वजनिक भइरहेको स्पष्ट पार्दै प्रमुख प्रशासकीय अधिकृत भूषालले देखिएका कमि कमजोरी सुधार्न आफै तयार हुने हो भने सरकार कडा कानून ल्याउन नहौसिने बताउनु भएको थियो । अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सूरजवीर ब्रजाचार्य, सल्लाहकार सुरेशकिरण मानन्धर, श्रीकृष्ण महर्जन लगायत वक्ताहरुले पनि आ–आफ्नो धार णा राख्नु भएको थियो ।

उता प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा सम्पन्न अन्तक्र्रियामा प्रेस काउन्सिल नेपालका सदस्य तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले मिडियामा मालिक हस्तक्षेप बढ्दै गएको, सम्पादकीय स्वतन्त्रतामाथि प्रहार हुन थालेको भन्दै वाइड बडी, सेनाको जहाज खरिद प्रकरणजस्ता ठूला ठला इस्य ू बाहिर आउन नसक ू का े बताउन े ु भएको छ । सोमवार सम्पन्न सो अन्तरक्रियामा अथविज्ञ डा. र्गा विन्दबहाद े र थापा, स ु जनका े पूर्व अध्यक्ष गोकर्ण अवस्थी ,सेजनका अध्यक्ष भीम गौतम, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भसाललगायतल ु आ–आफ े ना ् धार े णा राख्नु भएको थियो । यसैगरी पत्रकार नवराज चालिसे, पत्रकार अनुज ढुङ्गेल, प्रेस काउन्सिल सदस्य चेतनाथ धमला, पत्रकार विज्ञान अधिकारी, कबु र चालिस े ले े आ–आफ्नो धारणा राख्दै आर्थिक पत्रकारि ताका पे व्र ति, अवस्था र च ृ ना ु तीबार ै पे काश ्र पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्