थुलुङ दुधकोसीमा मदिराजन्य पदार्थ बिक्री-बितरणमा रोक
सोलुखुम्बु , १७ चैत्र/ जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले मदिराजन्य बस्तुको उत्पादन तथा बिक्री-बितरणमा रोक लगाउने निर्णय गरेको छ।सोमबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले सरकारले लकडाउन घोषणा गरेको समयावधिभर मदिराजन्य पदार्थको