सोती हत्याकाण्ड समूच्च मानव जातिकै लागि कलंक-पूर्बराजा
काठमाडौं ।अन्तरजातीय प्रेमसम्बन्धको बिषयलाइ लिएर रुकुममा दलित यूबाहरुको बर्बर हत्याको चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको छ । कसैको जात, धर्म र वर्णका आधारमा