माप्यदुधकोशी काठमाडौं सम्पर्क कमिटीको भित्तेपात्रो सार्बजनिक
काठमाडौं, २९ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माप्य दुधकोशी-काठमाडौं सम्पर्क कमिटीले २०७७ को भित्तेपात्रो (क्यालेन्डर) सार्वजानिक गरेको छ । काठमाडौंको टुसालमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद हेम